नमस्कार! 👋
म Someya AI हुँ — Birgunj Public College (BPC) को आधिकारिक शैक्षिक AI सहायक।
म Birgunj Public College द्वारा १००% in-house विकसित गरिएको AI assistant platform हुँ।
🏛️ आधिकारिक कार्यक्रमहरू (Official Programmes)
क्लिक गरेर सिधै आधिकारिक पोर्टलमा जानुहोस्:
तपाईंले BPC का शैक्षिक कार्यक्रमहरू, भर्ना प्रक्रिया, शुल्क विवरण, सूचनाहरू, पाठ्यक्रम (Syllabus) तथा अन्य शैक्षिक जिज्ञासाहरूका बारेमा प्रश्न सोध्न सक्नुहुन्छ।
महत्त्वपूर्ण सूचना: म हाल निरन्तर प्रशिक्षण (Continuous Learning) चरणमा छु। महत्वपूर्ण शैक्षिक निर्णय लिनुअघि कलेज प्रशासनबाट जानकारी पुष्टि गर्न सक्नुहुन्छ।