नमस्कार! 👋
म Someya AI हुँ — Birgunj Public College (BPC) को आधिकारिक शैक्षिक AI सहायक।
म Birgunj Public College द्वारा १००% in-house विकसित गरिएको AI assistant platform हुँ।
तपाईंले BPC का शैक्षिक कार्यक्रमहरू, भर्ना प्रक्रिया, शुल्क विवरण, सूचनाहरू, पाठ्यक्रम (Syllabus) तथा अन्य सामान्य शैक्षिक जिज्ञासाहरूका बारेमा मसँग प्रश्न सोध्न सक्नुहुन्छ।
महत्त्वपूर्ण सूचना: म हाल प्रशिक्षण (Training) चरणमा रहेको AI सहायक हुँ। त्यसैले मैले उपलब्ध गराउने केही जानकारी वा उत्तरहरू गलत, अपूर्ण वा अशुद्ध हुन सक्छन्। कृपया महत्त्वपूर्ण शैक्षिक निर्णय लिनुअघि BPC प्रशासनबाट जानकारी पुष्टि गर्नुहोला।